भूमिकाले जितिन् क्लेज क्वीन उपाधि

काठमाडौं, । ‘कलेज क्वीन नेपाल–२०१७’को भूमिका घिमिरेले चुमेकी छन् । केएनजी कलेजमा अध्ययनरत घिमिरेले ताजसँगै नगद पचास हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । आरके इन्टरटेन्मेन्ट ग्रुपले राजधानीमा आयोजना गरेको उक्त कार्यक्रममा किस कलेजमा अध्यनरत सुबानी गोर्खाली ‘क्वीन एजुकेशनल एम्बास्डर अफ नेपाल’ र निश कलेजकी श्रीषा न्यौपानेले ‘कलेज क्वीन आईकन नेपाल’को उपाधि पाए । … Continue reading भूमिकाले जितिन् क्लेज क्वीन उपाधि